पहिरोमा परी एक विदेशीसहित चारको मृत्यु

गोरखा । उत्तरी गोरखाको केरौँजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी आज एक विदेशी नागरिकसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परी चार विदेशी नागरिकसहित छ जना घाइते भएका छन् । पहिरोमा परी काठमाडौँका दोर्जे लामा र छिरि शेर्पा, ओखलढुङ्गा घर भएकी क्यान नेपाल संस्थामा काम गर्ने रञ्जना वस्नेत र एक स्पेनका नागरिकको … Continue reading पहिरोमा परी एक विदेशीसहित चारको मृत्यु